४ वर्षसम्म सुरु भएन डेढ लाखबढी संरचनाको निर्माण

काठमाडौं। महाभूकम्प गएको चार वर्ष बित्दा पनि लाखौं संरचनाको पुनर्निर्माण कार्य सुरु नै भएको छैन। अति प्रभावित १४ जिल्ला र अन्य कम प्रभावित जिल्लाहरुमा भूकम्पले क्षति पुर्याएका डेढलाख बढी संरचनाहरु अझै अन्यौलमै रहका छन्। २०७२ बैशाख १२ र २९ गते गएको भूकम्पमा १४ जिल्लाका लाखौं निजी आवास, सरकारी भवन, सेना प्रहरीका भवन, विद्यालय, स्वास्थ्यसंस्था, पुरातात्विक … Continue reading ४ वर्षसम्म सुरु भएन डेढ लाखबढी संरचनाको निर्माण